लमतन्न
क्रि.वि. [लामो+तन्न]
- सुत्दा हातगोडा फिँजाएर; पसारिएर; लम्पसार; चित।
- लामो हुने गरी तानिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [लामो+तन्न]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)