लमिनी

ना. [लमी+नी]

  1. लमीको काम गर्ने स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)