लमी

ना. [नेवा.]

  1. विवाहमा वरवधू दुवै पक्षमा कुराकानी मिलाउने व्यक्ति; लाँपू।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)