लम्चिनु

अ.क्रि. [लाम्चो+इ+नु]

  1. लाम्चो हुनु; लम्मिनु; तन्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)