लम्छट
वि. [हि. लम+छड]
- हार मिलेको; पङ्क्तिबद्ध; लाम वा ताँती मिलाइएको।
- हलक्क बढेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)