लम्पट

ना. [लम्ब+पट्ट]

  1. सानो खालको पातलो डस्ना।
  2. कार्पेट आदिमा बिछ्याइने वा परदेशको यात्राका समयमा प्रयोग गरिने करङ्गे डस्ना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)