लम्बाचौडा

वि. [लम्बा+चौडा]

  1. लामो र फराकिलो।
  2. विस्तारमा फैलाइएको; विवरणयुक्त; लम्बेचौडे (गफ, लेख आदि)।
  3. ज्यादा लामो; लमलस्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)