लम्मिनु

अ.क्रि. [लामो+इ+नु]

  1. लामो हुनु; लम्बिनु।
  2. तन्किनु; तानिनु।
  3. ढिलो हुनु; विलम्ब हुनु; टाँगिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)