लम्र्याङलुम्रुङ
ना. [अ.मू. लम्र्याङ्+अ (द्वि.)]
- लुम्रो चाल; लोसो हिँडाइ।
- त्यस्तो चालले हिँडेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. लम्र्याङ्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)