लरबर
क्रि.वि. [लरखर]
- विनाकाम हल्लने गरी; लरखर।
- डर, लाज, सङ्कोच, दुर्बलता, धक, मात आदिका कारणले मुखबाट लरबराएर शब्द निस्कने गरी; लडबड।
- रोग, कमजोरी आदिका कारणले शरीर शिथिल भई राम्ररी टेक्न नसक्ने भएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)