लरबरिनु

अ.क्रि.

  1. लर्‍याङबर्‍याङ गर्नु; लटपटिनु; लरबराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)