लरबर्‍याउनु

स.क्रि.

  1. अर्काको काम बिगार्ने नियत लिएर गोलमाल गर्नु; अलमल्याउनु; लर्‍याङबर्‍याङ गर्नु।
  2. मुछ्नु; लटपट्याउनु।
  3. रोग वा कमजोरीले गोडा धरमर पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)