लरलगानी

ना. [(द्वि.) लगानी]

  1. ब्याजमा रुपियाँ लगाउने वा सापटी दिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)