लर्काउनु

स.क्रि. /प्रे.क्रि.

  1. लट्काउनु; झुन्ड्याउनु।
  2. हिस्स्याएर फर्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)