ललन

ना. [सं.]

  1. खेलबाड; क्रीडा; आमोदप्रमोद।
  2. जिब्रो बाहिर निकाल्दै ल्यापल्याप गर्ने काम।
  3. केटाकेटी; भुराभुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)