ललाउनु
स.क्रि. [सं. ललन+आउ+नु]
- मिठा कुरा गरेर मनाउनु वा भुलाउनु; फकाउनु; फुल्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. ललन+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)