ललिते

वि. [ललित+ए]

  1. रूप र सिपको अभिनय गर्ने।
  2. मिठो कुरा गरेर प्रभाव पार्ने।
  3. चिप्ला कुरा गरेर अरूलाई मोहित तुल्याउने; बेसारे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)