लल्याकलुलुक
क्रि.वि. [अ.मू. लल्याक्+अ+लुलो]
- शारीरिक दुर्बलताका कारणले गलेर; क्लान्त हुने गरी।
- फितलो; लुलो वा लचिलो भएर जता लग्यो उतै हल्लने गरी; थामिन नसक्ने चालसित; लल्याङलुलुङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)