लसकमसक/लसकलसक

क्रि.वि. [अ.मू. लसक्+अ (द्वि.)]

  1. हात्ती आदि हिँडे झैँ गरी; लस्काइका चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)