लस्कर

ना. [फा. लश्कर]

  1. मानिस वा अन्य जीवको लामो ताँती; लर्को; लाम; पङ्क्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)