लस्को
ना. [लसक+ओ]
- लामो फड्को वा पाइलो; लस्काइ।
- हत्केलामा लिँदा एकपल्ट घस्न पुग्ने तेल वा सो तेलको घसाइ (जस्तो- एक लस्को तेल)।
- पस्कँदाखेरि पन्युमा एक पटकमा आएको थोरै ढिँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)