लस्त

वि. [सं. श्लथ]

  1. रोग, थकाइ आदिका कारणले शिथिल भएको; थकित; लखतरान; क्लान्त।
  2. टाँसिएको; आलिङ्गित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)