लहरे धोती

ना.

  1. मलमल आदि सेतो कपडाको भुइँ हरियो रँगाई चौडाइको भागमा रुखको लहराजस्तो बाङ्गोबाङ्गो धर्सो पर्ने गरी लाम्चो बुट्टा पारिएको जनाना धोती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)