लहै
वि.बो.
- कसैलाई कुनै काममा सतर्क गराउन वा कुनै कुराको जानकारी दिन प्रयोग गरिने शब्द; लौ है।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)