लाइन
ना. [अङ्.]
- पङ्क्ति; जाम; ताँती; हार।
- धर्को; रेखा।
- बिजुलीको खम्बामा लगाइएको तार; बिजुलीको करेन्ट।
- जमिनमा बिछ्याइएको पानीको पाइप।
- रेलको लिक।
- पढाइ वा जागिरको विषय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)