लाइनो टाइप

ना. [अङ्.]

  1. मुद्रणकलमा एकएक लाइन वा हरफको एक ढिको हुने विकसित अवस्थाका टाइपको एक रूप; हरफमुद्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)