लाइसार
ना. [लाई+सार]
- लाउने कुरालाई महत्त्व दिने काम (खाइसार कि लाइसार मरेपछि लम्पसार -उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लाई+सार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)