लाक्षणिक
वि. [सं.]
- सङ्केतक।
- लक्षणसम्बन्धी; लक्षणबाट ब्यक्तिने वा लक्षणाशक्तिद्वारा अर्थबोध गराउने (शब्द, वाक्य आदि)।
- पारिभाषिक; लक्षण गर्नुपर्ने।
- गौण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)