लाखन् बिसी

ना.

  1. प्राचीन समयमा एक देशले अर्को देशलाई सैनिक सहायता दिन नसकेमा दिइने एक लाख बिस रुपियाँको रकम वा सो चलनअनुसार दिइने कुनै रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)