लागनास्ति

ना.

  1. कुनै व्यक्ति, वस्तु वा कुरामा अधिकार वा अन्य किसिमको सम्बन्ध नहुने स्थिति। (उदा.- तिमीले पाउने कुरामा मेरो दाबी छैन, लागनास्ति गरिदिएको छु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)