लागमाल

ना.

  1. पहाड र मधेस।
  2. व्यवसायका लागि मधेसबाट पहाड वा पहाडबाट मधेस जाने कार्य (तुल. गाउँबेँसी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)