लागलगानी

ना.

  1. लेनदेनको रुपियाँ; ऐँचोपैँचो वा रिन लिएको तिर्नुपर्ने धन।
  2. थालेको काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)