लाचार

वि. [अ.]

  1. कुनै उपाय गर्न नसक्ने अवस्थाको; विवश; बाध्य।
  2. असमर्थ; अशक्त।
  3. साबित; कायल; हैरान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)