लाटा

ना. [लाटो+आ]

  1. मकै पाक्ने बेलामा बोटमा बस्ने पहेँलो किरो; मकैकिरो।
  2. बालकहरूको खेलमा प्रयोग हुने एक शब्द।
  3. लाटो; लट्ठक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)