लाटिनु

अ.क्रि. [लाटो+इ+नु]

  1. लाटो हुनु; लठ्याङ्ग्रिनु।
  2. रोगले मुख बिग्रेर जिभ्राले स्वाद थाहा नपाउने हुनु।
  3. शरीरका अङ्गमा अचेतन वा जडता पैदा हुनु; बोधो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)