लाटी

वि. [लाटो+ई]

  1. बोल्न नसक्ने; मुखबाट शब्द उच्चारण गर्न नसक्ने (स्त्री)।
  2. लठ्यौरी।
  3. सोझो नियतकी; सुधी।
  4. मूर्ख; बुद्धिहीन (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)