लाठे
वि. [प्रा. लट्ठ]
- जवान; लायक; समर्थ; तन्दुरुस्त; लक्का जवान।
- रोपाइँमा कोदालीको काम गर्ने पुरुष खेतालो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. लट्ठ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)