लाथ्रो

ना. [सं. लता]

  1. कलिलो वा नछिपिएको रुख वा त्यसको हाँगो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)