लादी

ना. [प्रा. लद्दी]

  1. भुँडीभित्र रहेको मल; आन्द्रामा रहेको विष्ठा।
  2. हात्ती, घोडा आदिको बिष्ठा; लिदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)