लादे

वि. [लाद+ ए]

  1. ठुलो भुँडी भएको; भुँडे; भुँडीवाल।
  2. धेरै खाने; खन्चुवा; घिचुवा; घिच्चू (निन्दार्थमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)