लाद्रे
वि. [लाद्रो+ए]
- ठुलो भुँडी भएको; पेटुवा।
- धेरै खाने; घिच्चू (निन्दार्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)