लापलाप लिपलिप
क्रि.वि.
- धेरै खानेकुराहरू चाटे झैँ गरी; लापलिप।
- जति खाए पनि नअघाएजस्तो हुने गरी; बढी लोभी भएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)