लाप्चे काउलो

ना.

  1. एक जातको काउलो वा त्यसको फल; लाप्चेफल; करमर्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)