लाप्पा
ना. [सं. लपन]
- दुई जनाले परस्पर अँगालो हाले झैँ गरी समातेर एकले अर्कालाई पछार्न चाहने काम; त्यस्तो लडन्त; द्वन्द्वयुद्ध; जुधाजुध; कुस्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लपन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)