लाफे

वि. [लाफो+ए]

  1. लाफो लगाएको वा गाँसेको।
  2. लाफोजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)