लाभ्रेना. [सं. लम्ब]अन्नमा लाग्ने सेतो र लामो किरो; चिलेसो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)लाभ्रे लाभ्रे किरो