लामखुट्टे
ना. [लामो+खुट्टा+ए]
- गर्मी याममा हुने, प्राणीको रगत चुस्ने, औलो आदि रोग लगाउने दुई पखेटा र लामा खुट्टा भएको; एक जातको किरो; मच्छर।
- लामा खुट्टा हुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लामो+खुट्टा+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)