लामा
ना. [भो.ब.]
- तिब्बतका बौद्ध धर्मका धर्मगुरु।
- सेर्पा, तामाङ आदि जातिका मूल पुरोहित।
- भोटेजातिको मानबोधक शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो.ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)