लामो

वि. [सं. लम्ब]

  1. धेरै परसम्म पुगेको; लमाइ बढ्ता भएको; दीर्घ; लम्बे।
  2. पछिसम्म रहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)