लाम्टो

ना. [सं. लम्बस्तन]

  1. शरीरको दुध आउने अवयव; स्तन; थुन।
  2. झोलिएको थुन; शिथिल स्तन।
  3. दुधको मुन्टो।
  4. मासुको लुँदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)